विराटनगर महानगरको तीन अर्ब ५० करोड बजेट आउँदै
विराटनगर। विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि करिब रु तीन अर्ब ५० करोडको बजेट ल्याउने तयारी गरेको छ । हालै सम्पन्न स्थानीय तहका निर्वाचनमा निर्वाचित महानगरपालिकाको जनप्रतिनिधिको यो पहिलो बजेट हो । प्रदेश नं १ को एक मात्र महानगरपालिका रहेको सो महानगरपालिकाको बजेटमा नगरप्रमुख सहित निर्वाचित जनप्रतिनिधिले निर्वाचनका समयमा गरेको सङ्कल्प एवं प्रतिबद्धताका … Continue reading विराटनगर महानगरको तीन अर्ब ५० करोड बजेट आउँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed