डढेलो नियन्त्रणका क्रममा मृत्यु भएका स्वयमसेवकका परिवारलाई विशेष सम्मान
क्यानबेरा । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अग्नि नियन्त्रणमा खटेर मृत्यु हुने स्वयमसेवकका परिवारलाई राजधानी क्यानबेरामा सम्मान गरेका छन् । मंगलबार अस्ट्रेलियाको संसदमा आयोजित विशेष शोकसभामा लामो तथा भाबुक मन्तब्य दिदै उनले यो वर्षको आगलागीको मौसमलाई ‘कालो समर’को संज्ञा दिएका छन् । उनले कालो समरमा अस्ट्रेलियाले आगलागीबाट ३३ जना होनहार सन्तति गुमाएको र झन्डै ३ हजार … Continue reading डढेलो नियन्त्रणका क्रममा मृत्यु भएका स्वयमसेवकका परिवारलाई विशेष सम्मान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed