जुम्ला: तातोपानीको बजेट ५२ करोड ६६ लाख

जुम्ला । जुम्लाका आठै वटै स्थानीय तहले आगामी आवको नीति कार्यक्रम तथा बजेट ल्याएका छन् । सबै स्थानीय तहले कृषि, शिक्षा, स्वास्थ्य र सडकलाई प्राथमिकता दिएर नीति कार्यक्रम र बजेट ल्याएका हुन् । जस अन्तर्गत तातोपानी गाउँपालिकाले ५२ करोड ६६ लाख ३० हजार ३ सय ४३ रुपैयाँको बजेट ल्याएको छ । उपाध्यक्ष रेवती रावलले प्रस्तुत … Continue reading जुम्ला: तातोपानीको बजेट ५२ करोड ६६ लाख