मधेश प्रदेशमा कृषि कर्जा प्रवाहमा व्यापक वृद्धि, ५० अर्ब लगानी

जनकपुरधाम । नेपाल राष्ट्र बैङ्कले मधेश प्रदेशका जिल्लामा सहुलियत कृषि कर्जा प्रदान गर्नमा बैङ्कहरूले आनाकानी गरेको गुनासो आएपछि कडाइ गर्दा कृषि कर्जा प्रवाह व्यापक मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कको जनकपुरधाम स्थित कार्यालयका उप निर्देशक अशोक कुमार राईले कृषि कर्जा प्रवाह गर्न राष्ट्र बैङ्कले कडा निर्देशन दिएपछि मधेश प्रदेशमा ४२१ प्रतिशतले कर्जा प्रवाहमा … Continue reading मधेश प्रदेशमा कृषि कर्जा प्रवाहमा व्यापक वृद्धि, ५० अर्ब लगानी