नकारात्मक विषयलाई प्राथमिकता नदिन आग्रह
बाँके- नेपाल टेलिभिजनको कार्यक्रम प्रस्तोता र स्थानीय संवाददाताका लागि दुई दिने क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम कोहलपुरमा सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारको सहकार्यमा भएको सो अभिमुखीकरणको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले पत्रकारले सूचनाको हकको कार्यान्वयन सही तरिकाले गर्न सुझाव दिँदै पत्रकारितामा नकारात्मक विषयलाई प्राथमिकता दिने विषयको अन्त्य … Continue reading नकारात्मक विषयलाई प्राथमिकता नदिन आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed