राष्ट्रिय सभाबाट विनियोजन विधेयक, २०७९ बहुमतले पारित
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले विनियोजन विधेयक, २०७९ बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री जर्नादन शर्माले विनियोजन विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा आर्थिक विधेयक २०८९, राष्ट्रिय ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चीसौँ संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने … Continue reading राष्ट्रिय सभाबाट विनियोजन विधेयक, २०७९ बहुमतले पारित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed