पातारासी गाउँपालिकाको बजेट ४५ करोड : शिक्षा कृषि र सडक प्राथमिकतामा

जुम्ला । शिक्षा, कृषि, सडक र खानेपानी क्षेत्रलाई प्राथमिकता दिँदै जुम्लाको पातारासी गाउँपालिकाले बजेट ल्याएको छ । नीति तथा कार्यक्रम पनि शिक्षा, कृषि, सडक र खानेपानीलाई प्राथमिकता दिएको पातारासीले बजेटमा पनि सोही अनुसार प्राथमिकता दिएको छ ।  असार १० गते पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले आगामी आव २०७९/८० का लागि अनुमानित ४५ करोड ५८ लाख … Continue reading पातारासी गाउँपालिकाको बजेट ४५ करोड : शिक्षा कृषि र सडक प्राथमिकतामा