सामूहिक धान रोपेर सुनसरीमा मनाइयो राष्ट्रिय धान दिवस
सुनसरी । सुनसरीको दुहबी ९ मा कृषि श्रमको सम्मान गर्दै सामूहिक राष्ट्रिय धान दिवस, २०७९ धान रोपेर दिवस मनाइएको छ । दुहबी नगरपालिका कृषि शाखाको आयोजना र श्री राधाकृष्ण किसान विकास समूह दुहबी ९ बेङ्डीको संयोजनमा ‘धान रोपौँ, खाद्यान्नमा आत्मनिर्भर बनौँ’ नाराका साथ धान रोपेर १९ औँ राष्ट्रिय धान दिवस मनाइएको हो । दुहबी नगरपालिकाका … Continue reading सामूहिक धान रोपेर सुनसरीमा मनाइयो राष्ट्रिय धान दिवस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed