‘आयात प्रतिस्थापनमा कृषि क्षेत्रको योगदान बढाउनुपर्छ’

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको बढ्दो व्यापार घाटाप्रति चिन्ता व्यक्त गर्दै मुलुकको आयात प्रतिस्थापनमा कृषि क्षेत्रको योगदान बढाउनुपर्ने बताउनुभएको छ । धान दिवसको अवसर पारेर मदन भण्डारी फाउन्डेसनले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको कृषि विज्ञहरूसँगको छलफल कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल कृषि प्रधान देश भएकाले राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रको योगदान बढाउनु जरुरी रहेको … Continue reading ‘आयात प्रतिस्थापनमा कृषि क्षेत्रको योगदान बढाउनुपर्छ’