अर्किड स्कूलमा चितवन मेडिकल कलेजको ‘डेन्टल केयर क्याम्प
चितवन- अर्किड स्कूल भरतपुरमा चितवन मेडिकल कलेज अन्तर्गत स्कूल अफ डेन्टल साइन्सद्वारा ‘डेन्टल केयर क्याम्प’ सम्पन्न भएको छ। कक्षा १-४ का ५२३ जना विद्यार्थीहरुको लागि चितवन मेडिकल कलेजको स्कूल अफ डेन्टल साइन्स विभागको सहयोगमा ‘डेन्टल केयर क्याम्प’ सम्पन्न भएको हो। उक्त विभागका दन्तरोग चिकित्सकहरु डा. अनिषा भण्डारी, डा. आर्या छत्कुली, डा. छिमे लामा, डा. प्रनिसा … Continue reading अर्किड स्कूलमा चितवन मेडिकल कलेजको ‘डेन्टल केयर क्याम्प
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed