पाँचथरमा पहिराले घर बगाउँदा तीन जना बेपत्ता
पाँचथर- अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् । रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा … Continue reading पाँचथरमा पहिराले घर बगाउँदा तीन जना बेपत्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed