‘कर नीतिका कारण स्वदेशी उत्पादनमूलक उद्योगहरू समस्यामा’

काठमाडौँ । सरकारले प्रत्येक वर्ष फेर्ने कर नीतिका कारण स्वदेशी उत्पादनमूलक उद्योगहरू समस्यामा पर्ने गरेको अर्थशास्त्री तथा उद्योगी व्यवसायीहरूले बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले आयोजना गरेको परिवर्तित राजस्व नीतिको उपभोक्तामा प्रभाव विषयक अन्तरक्रियाका वक्ताहरूले अस्थिर नीतिका कारण उत्पादनमूलक उद्योग समस्यामा परेको बताउनुभएको हो । कार्यक्रममा सहभागीहरूले सरकारले उद्योग प्रोत्साहन गर्ने नारासहित लिएका … Continue reading ‘कर नीतिका कारण स्वदेशी उत्पादनमूलक उद्योगहरू समस्यामा’