छानबिन समितिको निष्कर्ष : राज्यमन्त्री विमला वली दोषी

रुपन्देही- लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वली दोषी रहेको पाइएको छ । राज्यमन्त्री ओलीले पदमा रहेका बेला गत महिना दाङमा महिला र बालिकामाथि गरेको दुर्व्यवहार सम्बन्धमा छानबिन गर्न बनेको समितिले व्यक्तिगत लेनदेन भए पनि घरमै पुगेर दुर्व्यवहार गर्नु कमजोरी भएको छानबिन समितिको ठहर छ । मुख्यमन्त्री कुलप्रसाद केसीलाई प्रतिवेदन हस्तान्तरण … Continue reading छानबिन समितिको निष्कर्ष : राज्यमन्त्री विमला वली दोषी