६ महिनामा दुई लाख ३७ हजार पर्यटकद्वारा नेपाल भ्रमण
काठमाडौँ । सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९०० विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो । सन् २०१९ मा ६१ हजार ३५१ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । योसँगै अङ्ग्रेजी वर्षको छ महिनाको अवधिमा कूल … Continue reading ६ महिनामा दुई लाख ३७ हजार पर्यटकद्वारा नेपाल भ्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed