जति हर्न बजायो त्यती नै ट्राफिक जाममा बस्नुपर्ने नियम
एजेन्सी, २१ माघ । ट्राफिक लाइटमा रोकिँदा पनि सवारी चालकहरूले हर्न बजाएर हैरान पारेपछि मुम्बई पुलिसले गज्जबको काइदा निकालेको छ । अनावश्यक हर्न बजाएर सहर कोलाहल पार्ने प्रवृत्ति रोक्न मुम्बई पुलिसले ट्राफिक सिग्नल भएका चोक–चोकमा ‘डेसिबल मिटर’ जडान गरेको छ । ‘सजाय दिने सिग्नल’ नाम दिइएको यो उपकरण गाडीको हर्नसँगै सक्रिय हुन्छ । सहरका चोकमा … Continue reading जति हर्न बजायो त्यती नै ट्राफिक जाममा बस्नुपर्ने नियम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed