जनता समाजवादीले फिर्ता बोलायो ३ जना मन्त्रीलाई, प्रस्तावित नयाँ मन्त्रीको नाम सिफारिस

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउदै प्रस्तावित ३ नयाँ मन्त्रीको नाम प्रधानमन्त्री समक्ष सिफारिस गरेको छ । सो पार्टीले एक जना मन्त्रीलाई भने निरन्तरता दिने भएको छ । कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो … Continue reading जनता समाजवादीले फिर्ता बोलायो ३ जना मन्त्रीलाई, प्रस्तावित नयाँ मन्त्रीको नाम सिफारिस