घरेलु मैदानको फाइदा उठाउँछौः कप्तान मल्ल

नेपालले घरेलु मैदानमा पहिलो पटक एक दिवसीय क्रिकेट सिरिज खेल्दैछ। ओडीआई मान्यता पाएको झण्डै दुई वर्षपछि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेल्न लागेको हो। नेपालले बुधबार ओमानसँग प्रतिस्पर्धा गर्दै लिगको सुरुवात गर्नेछ। मगंलबार भएको खेलअघिको पत्रकार सम्मेलनमा कप्तान ज्ञानेन्द्रले घरेलु मैदानको फाइदा उठाउने बताए। कप्तान ज्ञानेन्द्रले भने,‘आईसीसी विश्वकप लिग–२ मा नेपालको लक्ष्य शीर्ष दुईमा पुग्ने … Continue reading घरेलु मैदानको फाइदा उठाउँछौः कप्तान मल्ल