अष्ट्रेलियाको मेलवर्नबाट करोडौंको हुण्डी कारोबार, वाणिज्यदूतको भूमिका शंकास्पद !
काठमाडौं, २१ माघ । रेमिट्यान्स नेपालको एक महत्वपूर्ण आयश्रोत हो । विदेशमा भएका र रोजगारीका लागि विदेश गएका नेपालीहरुले कमाएका पैसाले उनीहरुको परिवार मात्र नभई देशकै पनि रक्त–सञ्चार हुन्छ । नेपाल राष्ट्र बैंकको डाटा हेर्ने हो भने, बार्षिक करीब ८ खर्ब रुपैयाँ लिगल बाटोबाट नेपाल भित्रिन्छ । तर, हिसाब गर्ने हो भने बार्षिक ८ खर्ब … Continue reading अष्ट्रेलियाको मेलवर्नबाट करोडौंको हुण्डी कारोबार, वाणिज्यदूतको भूमिका शंकास्पद !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed