शुभ बिहानी?? पाथीभरा माइको दर्शन गरि आजको राशिफल पढ्नुहोस।

पाथीभरा माइको दर्शन गरि आजको राशिफल पढ्नुहोस। मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ काम गरि मनग्गे आम्दानि बढाउँन सकिनेछ । व्यापार व्यावसायमा समय थोरै दिएपनि मनग्गे आम्दानि हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ भने परिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । आट पराक्रम बढेर जाने हुनालेजोसिलो काम गर्ने जागर आउँनेछ । राजनीति तथा … Continue reading शुभ बिहानी?? पाथीभरा माइको दर्शन गरि आजको राशिफल पढ्नुहोस।