१४ सय बढी उद्योग नियमित रुपमा विद्युत् आपूर्ति नहुँदा सङ्कटमा
वीरगञ्ज । वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरका झण्डै १४ सय भन्दा बढी उद्योग कलकारखाना नियमित रूपमा विद्युत् आपूर्ति नहुँदा सङ्कटमा परेका छन् । दैनिक दैनिक जसो दर्जनौँ पटक पटक विद्युत् जाने आउने समस्याका कारण उद्योग व्यवसाय मात्र होइन सर्वसाधारणले पनि सास्ती भोग्दै आएका छन् । प्राधिकरणको बारा, पर्सास्थित वितरण केन्द्रले बिना सूचना विद्युत् आपूर्ति कटौती गर्दा … Continue reading १४ सय बढी उद्योग नियमित रुपमा विद्युत् आपूर्ति नहुँदा सङ्कटमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed