अपहरणमा परेका तीन वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार
धनुषा- जनकपुरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई प्रहरीले १५ दिनपछि सकुशल उद्धार गर्न सफल भएको छ । भारत सीतामढी बर्गनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका–७ भमरपुराचोक डेरा गरी बस्ने हरिओम चौधरीको तीन वर्षीय नाबालक छोरा सोहन चौधरीको दुई सातापछि प्रहरीले उद्धार गर्न सफल भएको हो । अपहरणमा संलग्न आरोपमा एक महिलालाई समेत प्रहरीले … Continue reading अपहरणमा परेका तीन वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed