तत्कालिन मुख्यसचिव लिलामणिलाई चलेन मुद्दा
बालुवाटारमा रहेको ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएपनि तत्कालिन मुख्यसचिव लिलामणि पौड्याललाई भने मुद्दा लागेन। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा पौडेलको नाम उल्लेख छैन। अख्तियारले बालुवाटार जग्गा अनियमितता प्रकरणमा मुछिएका पूर्वमन्त्रीसहित १७५ जनामाथि विशेष अदालतमा मुद्दा दायर गरेपनि तत्कालिन मुख्यमसचिव रहेका पौड्याल भने जोगिएका हुन्। जग्गा अनियमितता प्रकरणमा अख्तियारले उनीसँग … Continue reading तत्कालिन मुख्यसचिव लिलामणिलाई चलेन मुद्दा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed