भाटभटेनीका मालिक गुरुङलाई ५० करोड बिगोका दुई मुद्दा

भाटभटेनी सुपर मार्केटका सञ्चालक अर्थात भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालिका मालिक मीनबहादुर गुरुङविरुद्ध विशेष अदालतमा भ्रष्टाचारका दुई मुद्दा दर्ता भएका छन्। बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका सञ्चालक गुरुङविरुद्ध बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० करोड बिगो दावी गर्दै भ्रष्टाचारका दुई मुद्दा दायर गरेको हो। अख्तियारले दायर गरेका दुई मुद्दामध्ये पहिलोमा ३९ करोड २७ लाख ६७ … Continue reading भाटभटेनीका मालिक गुरुङलाई ५० करोड बिगोका दुई मुद्दा