जनताका हितमा सङ्घीयता आवश्यक : मन्त्री श्रेष्ठ
काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले जनताको हित र संरक्षणका लागि सङ्घीयता आवश्यक भएको बताउनुभएको छ। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गतको आज भएको ‘चौथो दक्षिण एशियाको सार्वजनिक नीति तथा शासन’ विषयक दुई दिने सम्मेलन शुभारम्भ गर्दै उहाँले नागरिकलाई सहज,सुलभ तथा प्रभावकारी सेवा प्रदान गर्न सङ्घीयता आवश्यक रहेको … Continue reading जनताका हितमा सङ्घीयता आवश्यक : मन्त्री श्रेष्ठ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed