चौँरीदेउरालीका कृषकलाई ट्र्याक्टर र थ्रेसर वितरण
बनेपा। काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौँरीदेउराली गाउँपालिकाका किसानलाई गाउँपालिकाले हाते ट्र्याक्टर र थ्रेसर वितरण गरेको छ । कृषिमा यान्त्रीकरण गर्ने उद्देश्यले यहाँका कृषक समूह र कृषि फार्ममार्फत किसानलाई गाउँपालिका अध्यक्ष रेणुका चौलागाईं र उपाध्यक्ष शेरबहादुर तामाङले संयुक्तरुपमा सो उपकरण वितरण गर्नुभएको हो । आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रमअन्तर्गत किसानलाई ४५ वटा हाते ट्र्याक्टर र दुई वटा … Continue reading चौँरीदेउरालीका कृषकलाई ट्र्याक्टर र थ्रेसर वितरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed