त्रिकोणात्मक शृंखलामा ओमानसँग नेपाल १८ रनले पराजित
त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले ४६ दशमलव ५ ओभर खेल्दा मात्र १ सय ७९ रन जोड्नसक्यो। नेपालले अब अर्को खेलमा शनिबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। नेपालले सुरुवाती ५ ओरभमै प्रमुख ब्याट्सम्यान तथा ओपनर पारस खड्का र ज्ञानेन्द्र मल्ललाई सजिलै गुमाएको थियो। पारसले ३ रन जोड्दा ज्ञानेन्द्र … Continue reading त्रिकोणात्मक शृंखलामा ओमानसँग नेपाल १८ रनले पराजित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed