पार्टी र सरकारकाबीचमा असमझदारी छ की भन्ने शंका अन्त्य –अध्यक्ष दाहाल

पोखरा, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता र पार्टीबीचको सम्बन्धलाई सुधार गर्न तीन महिने अभियान सञ्चालन गरिने बताएका छन् । प्रेस सङ्गठन नेपाल कास्की शाखाले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ३ महिने अभियानका साथ पार्टी जनता माझ पुग्ने बताए । हालै सम्पन्न केन्द्रीय कमिटीको पूर्ण … Continue reading पार्टी र सरकारकाबीचमा असमझदारी छ की भन्ने शंका अन्त्य –अध्यक्ष दाहाल