कर्णाली प्रदेश : चालु आवमा ६२ प्रतिशत बजेट खर्च
कर्णाली । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा ६२.३७ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका अनुसार चालु आव रु ३८ अर्ब ४७ करोड ४२ लाख ७९ हजारमध्ये २३ अर्ब ९९ करोड ७० लाख ५९ हजार ७७५ बजेट खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक मानबहादुर बमले शनिबार राति … Continue reading कर्णाली प्रदेश : चालु आवमा ६२ प्रतिशत बजेट खर्च
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed