विष्णु पौडेलका छोरालाई बालुवाटार घोटालामा कसरी दिइयो छुट ? यस्तो छ भित्रि रहस्य !

काठमाडौं – बालुवाटारको ललिता निवासको जग्गा घोटालामा मुछिएको चर्चित नाम थियो, नेकपा महासचिव विष्णु पौडेलको । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गरेको मुद्दामा उनको नाम छैन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव रहेका विष्णु पौडेलले आफ्ना छोराका नाममा बालुवाटारको विवादित जग्गा दर्ता गराएको खुलासा भइसकेको छ । महासचिव पौडेल प्रधानमन्त्री केपी … Continue reading विष्णु पौडेलका छोरालाई बालुवाटार घोटालामा कसरी दिइयो छुट ? यस्तो छ भित्रि रहस्य !