असारे विकास : रातभर गरेको पिच बिहानै भत्काइयो

विर्तामोड। असारमा बजेट सक्ने चटारोका कारण हतारमा विकास निर्माणका काम गर्ने गरेको पाइएको छ। झापाको कनकाई नगरपालिका ३ मा शनिबार रातभर गरेको सडक पिच गुणस्तरहिन भएको पाइएपछि स्थानीयको चर्को विरोध गरे। पानी परेको समयमा कमशल सामग्री राखेर ठेकेदार कम्पनीले पिच गरेको भन्दै स्थानीयले विरोध जनाएका हुन्। स्थानीयको विरोधपछि ठेकेदारले बिहानै पिच भत्काएका हुन्। कनकाई नगरपालिका … Continue reading असारे विकास : रातभर गरेको पिच बिहानै भत्काइयो