डेढ घण्टा यात्रा अवधि बीस मिनेटमा छोटियो

म्याग्दी ।बेनी–दरवाङ सडकको बेनी–सिमखण्ड कालोपत्रे भएपछि यात्रा अवधि छोटिएको छ । १२ किलोमिटर ५०० मिटर दूरीको सडक कालोपत्रे भएपछि डेढ घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको हो । मङ्गला गाउँपालिका–२ सिमलचौरका अशोक पौडेलले यसअघि एक घण्टादेखि डेढ घण्टा लाग्ने सडकको यात्रा अवधि कालोपत्रे भएपछि १५ देखि २० मिनेटमा छोटिएको बताउनुभयो । “म्याग्दीको पश्चिमी भेगका नागरिकलाई … Continue reading डेढ घण्टा यात्रा अवधि बीस मिनेटमा छोटियो