सङ्घीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै प्रधानमन्त्रीलाई १६ बुँदे ज्ञापनपत्र
झापा- झापाका विभिन्न कर्मचारी सङ्गठनले सङ्घीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै प्रधानमन्त्रीलाई १६ बुँदे ज्ञापनपत्र बुझाएका छन् । नेपाल निजामती कर्मचारी युनियन झापा, नेपाल निजामती कर्मचारी सङ्गठन झापा, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती) र एकीकृत सरकारी कर्मचारी सङ्गठन झापाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् । ज्ञापनपत्रमा पदपूर्ति, सरुवा–बढुवा, सङ्गठन संरचना, कार्य … Continue reading सङ्घीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै प्रधानमन्त्रीलाई १६ बुँदे ज्ञापनपत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed