असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैङ्कको निक्षेप

काठमाडौँ । तरलताको अभाव रहेको भनिएका बैङ्क तथा वित्तीय संस्थामा पछिल्ला दिनमा उल्लेख्य सुधार देखिएको छ । वाणिज्य बैङ्कको निक्षेपमा सुधार देखिएपछि त्यसको प्रभाव पनि सकारात्मक परेको छ ।  गत जेठ महिनाको तुलनामा असार महिना लागेसँगै वाणिज्य बैङ्कको निक्षेप सङ्कलन रु ९४ अर्बले बढेको पाइएको छ । नेपाल बैंकर्स सङ्घका अनुसार गत जेठ महिनामा वाणिज्य बैङ्कको कूल … Continue reading असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैङ्कको निक्षेप