डेढ दशकपछि बेनी–सिमखण्ड कालोपत्रे
गलेश्वर। म्याग्दीको बेनी–सिमखण्ड निर्माण भएको १६ वर्षपछि कालोपत्रे भएको छ । बाह्र किलोमिटर लामो उक्त सडक कालोपत्रे भएपछि पश्चिम म्याग्दीका तीन गाउँपालिकाका साथै छिमेकी बागलुङको पश्चिमी क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् । सडक कालोपत्रे भएपछि मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका साथै पश्चिम बागलुङका ढोरपाटन, धम्जा लगायत गाउँका बासिन्दा लाभान्वित भएका हुन् । विसं २०६३ मा … Continue reading डेढ दशकपछि बेनी–सिमखण्ड कालोपत्रे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed