गोरखाको चुमनुब्रिमा हेलिकोप्टरबाट पाँच करोड रुपयाँ ढुवानी
गोरखा- गोरखाको अत्यन्तै दुर्गम गाउँपालिका चुमनुब्रिमा हेलिकोप्टरबाट पैसा दुवानी गरिएको छ। सड़क सञ्जालले नजोडिएको गोरखाको एक मात्र गाउँपालिका चुननुब्रिमा हेलिकोप्टरबाट पैसा दुवानी गरिएको हो पालिकाको केन्द्रमा रहेको एक मात्र बैंक कुमारी बैकलाई पालिकामा चालु आर्थिक बर्षमा संचालित योजानामा भएको खर्च भुक्तानी गर्न पैसा हेलिकोप्टरबाट ल्याइएको गाउँपालिकाले जनाएको छ। यसका साथै यसै रकममध्येबाट चुमनुब्रिका बृद्धबृद्धा र … Continue reading गोरखाको चुमनुब्रिमा हेलिकोप्टरबाट पाँच करोड रुपयाँ ढुवानी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed