लयमा फर्कियो वैदेशिक रोजगारी : एक वर्षमा ६ लाख २८ हजार विदेश गए

काठमाण्डाै – कोरोना सङ्क्रमणपछि केही घटेको वैदेशिक रोजगारीको क्षेत्र अहिले लयमा फर्किएको छ । चालु आर्थिक वर्षमा ६ लाख २८ हजार ५ सय ३ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् । कोभिड–१९ विरुद्धको खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकतासँगै पछिल्लो वैदेशिक रोजगारीमा जाने क्रम बढेको हो । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक … Continue reading लयमा फर्कियो वैदेशिक रोजगारी : एक वर्षमा ६ लाख २८ हजार विदेश गए