गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: ६,३२० जनाले गरे यात्रा, व्यापार भने शून्य

काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई महिनाको अवधिमा वैदेशिक व्यापार ‘शून्य’ भएको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालका अनुसार यो भन्सार विन्दुबाट अहिलेसम्म व्यापारिक प्रयोजनका सामग्रीको आयात-निर्यात भएको छैन । ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीका बेला कूटनीतिक छुटमा केही सामान आएका थिए,’ उनले भने, ‘ती सामान फिर्ता पनि … Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: ६,३२० जनाले गरे यात्रा, व्यापार भने शून्य