अर्पणको रक्तदानमा ३७ जनाले गरे रक्तदान

रत्ननगर, साउन ७ । रेडियो अर्पण र अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेड रत्ननगरले आयोजना गरेको रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् । चितवनमा देखिएको रगत अभाबलाई मध्यनजर गर्दै गरिएको कार्यक्रममा २ जना महिला सहित ३७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक ध्रुबराज लामिछानेले जानकारी दिए । सो अवसरमा कार्यक्रमका प्रमुख आतिथी रत्ननगर नगरपालिकाका … Continue reading अर्पणको रक्तदानमा ३७ जनाले गरे रक्तदान