भैंसी चराउन चार महिना वनवास !

जुम्ला । जुम्लाको अन्तिम गाउँ चोत्रा चौरदेखि पूर्वमा पर्ने दूधकुण्डली तालछेवैको डाँडाबाट सूर्य पश्चिमतर्फ छलाङ मार्दै छ । जंगलभरि लयबद्ध आवाजमा कराइरहेका गज्याङ किराको आवाजले गोठालालाई गोठतिर भैंसी बटुल्न संकेत गरिरहेको छ । वरिपरि घना जंगल, छेउमा कलकल बगिरहेको खोला, खोला किनार रंगीचंगी त्रिपालले छाएका गोठमा झन्डै चार महिना बिताउँछन्, कर्णालीका भैंसी गोठाला । जुम्ला … Continue reading भैंसी चराउन चार महिना वनवास !