एमालेले सिसिटिभि फुटेज सँग एम अधिकारी साट्यो: रबि लामिछाने

१४ साउन, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसमेतको मिलेमतोमा पूर्वअर्थमन्त्री जनार्दन शर्माको कमजोरी ढाकछोप गरिएको आरोप लगाएका छन् । शनिबार धनगढीमा आयोजित पार्टीको कार्यक्रममा लामिछानेले शर्मामाथिको संसदीय छानबिनमा एमालेले समेत शर्माको कमजोरी लुकाउन सहयोग गरेको टिप्पणी गरेका हुन् । ‘देशमा सत्ता पक्ष र प्रतिपक्ष छन् भनिन्छ तर मैले … Continue reading एमालेले सिसिटिभि फुटेज सँग एम अधिकारी साट्यो: रबि लामिछाने