वैदेशिक रोजगारीले दिएको पीडाः १४ वर्षदेखि छोरी हराएको पीडामा ७३ वर्षीया आमा

भद्रपुर, झापा । भारतको बाटो हुँदै वैदेशिक रोजगारीका लागि खाडी मुलुक कुवेत पुगेकी साबिक पृथ्वीनगर गाविस– ५ हाल भद्रपुर नगरपालिका– २ निवासी ३१ वर्षीया अम्बिका गिरी १४ वर्षदेखि सम्पर्कविहीन छिन्। सगरमाथा मावि पढदै गरेकी अवस्थामा घरकी कान्छी छोरी अम्बिका १६ वर्षकै उमेरमा भारतको दिल्ली एयरपोर्टबाट कुवेत पुगेकी थिइन्। घर छेउकी तारादेवी लिम्बुले २०६४ सालमा अम्बिकासहित … Continue reading वैदेशिक रोजगारीले दिएको पीडाः १४ वर्षदेखि छोरी हराएको पीडामा ७३ वर्षीया आमा