‘मंसिर ४ गते रविबार र एकादशी परेछ, मासुभातले काम गर्दैन’ -रवि लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले यसपटकको निर्वाचन एकादशीका दिन परेको भन्दै मासुभातले भोट किन्न नसकिने बताएका छन्। पार्टीको लुम्बिनी प्रदेशस्तरीय भेलालाई शनिबार सम्बोधन गर्दै लामिछानेले सारा दु:ख बिर्सिएर मासुभात र पैसामा नबिक्न पनि मतदातालाई आग्रह गरे। ‘चुनाव आएपछि हामी मासुभातमा बिक्छौँ भन्ने आरोप पनि लाग्ने गरेको छ। तर यसपालिको चुनाव एकादशीको दिन … Continue reading ‘मंसिर ४ गते रविबार र एकादशी परेछ, मासुभातले काम गर्दैन’ -रवि लामिछाने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed