न्याय देऊ कि मृत्युदण्ड

रेशम चौधरी- महाभारतको व्याख्या भन्छन्- महारथी कर्णको मृत्यु सातौं पटकमा मात्रै सम्भव भयो। माता कुन्तीले दुई पटक, परशुराम, इन्द्र, गौमाताको श्राप शल्य र अर्जुनले एक-एक पटक गरी कर्णलाई मृत्यु मुखमा पुर्‍याउन सफल भए। जन्मिनेबित्तिकै सूर्यपुत्र कर्णलाई माता कुन्तीले गंगामा बगाइदिएकी थिइन्। यो नै उनको कोख मरण थियो। योद्धा परशुरामले कर्णलाई ब्राह्मण पुत्रको रूपमा शिष्य स्वीकार … Continue reading न्याय देऊ कि मृत्युदण्ड