मोटरसाइकलको ठक्करबाट ८० वर्षीया वृद्धाको मृत्यु
कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा बिहीवार बेलुका मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ। म २ प ७३५८ नम्बरको मोटरसाइकलको ठक्करबाट भीमदत्त नगरपालिका–१९ बागफाँटाकी ८० वर्षीया तुलसीदेवी चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रविन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी चन्दको उपचारको क्रममा महाकाली अस्पतालमा मृत्यु … Continue reading मोटरसाइकलको ठक्करबाट ८० वर्षीया वृद्धाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed