चितवनमा ह’त्याहिं’सा बढ्यो, अचानोले हानेर श्रीमानको ह’त्या

उज्यालो नेपाल, साउन २४- चितवनमा एक महिलाले श्रीमानको ह’त्या गरेकी छन् । अचानोले टाउकोमा प्रहार गरि भरतपुर महानगरपालिका वडा नं. २१ पार्वतीपुर बस्ने ५४ वर्षिया बिनामाया बि.क ले ५६ वर्षिय श्रीमान् टिकाराम बि.क को ह’त्या गरेको प्रहरीले जानकारी दिएको छ । हिजो साउन २३ गते विहान घरायसी झ’गडाको क्रममा श्रीमतीले अचानोले टाउकोमा प्रहार गर्दा टिकारामको … Continue reading चितवनमा ह’त्याहिं’सा बढ्यो, अचानोले हानेर श्रीमानको ह’त्या