आयो विष्णु माझीको नयाँ तिज गित चरी जेलैमा भाग-२ ( भिडियो सहित )

काठमाडौं । तीज नजिकिँदै गर्दा अस्तीसम्म एउटा भनाई चल्तीमा थियो- विष्णु माझीको गीत नआउँदासम्म तीज आएको महसुस नै हुँदैन ।’ गतवर्ष उनको गीत ‘चरी जेलैमा’ ब्लकबस्टर मात्र बनेन, उनको वास्तविक जीवनसँग मेल खाएको भन्दै चर्चित पनि बन्यो । उनका श्रीमान सुन्दरमणी अधिकारीले प्रहरीकहाँ पुगेर पत्नी तथा गायिका माझीको अवस्थाबारे स्पष्टीकरण दिनुपरेको थियो । सुन्दरमणीकै संगीत … Continue reading आयो विष्णु माझीको नयाँ तिज गित चरी जेलैमा भाग-२ ( भिडियो सहित )