त्यो रात ! जब राजा वीरेन्द्रको पेस्तोल खोसियो

२०५८ जेठ १९ गते शुक्रबार राति करिब पौने नौ बजे त्रिभुवन सदनस्थित खोपीबाट सैनिक कम्ब्याट लगाएर तत्कालीन युवराज दीपेन्द्र सोही भवनमै रहेको बिलियार्ड हल छिरे र अन्धाधुन्ध फाइरिङ सुरु गरे। सुरुमा सिलिङ र पश्चिम भित्तामा केही सेकेन्डभित्रै बिलियार्ड टेबलको पूर्व छेउमा उभिएर शाही नातेदारसँग कुरा गर्दै आफ्ना बुबा तत्कालीन राजा वीरेन्द्रलाई फायर गरे। वीरेन्द्र लडे … Continue reading त्यो रात ! जब राजा वीरेन्द्रको पेस्तोल खोसियो