हर्क साम्पाङले सार्वजनिक गरे अहिलेसम्मका कामको सूची

काठमाडौँ — धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले अहिलेसम्म आफूले गरेका कामको सूची सार्वजनिक गरेका छन् । ‘१०० दिनमा के गरिस्’ भनेर प्रश्न सोध्नेलाई जवाफ भन्दै उनले बुधबार १३ कामको सूची सार्वजनिक गरेका हुन् । सामाजिक क्षेत्रमा बढ्दो बेथितिविरुद्ध सडकमा एक्लै संघर्ष र आन्दोलन गरेर सरोकारवालालाई प्रश्न गर्दै सुशासन र पारदर्शिता देखाउन दबाब दिँदै धरानको … Continue reading हर्क साम्पाङले सार्वजनिक गरे अहिलेसम्मका कामको सूची