अमेरिकी पत्रकार भन्छन्: क्रिकेटरलाई नेपालीकाे माया अदभूत

इएसपीएन क्रिकइन्फोका लागि क्रिकेटसम्बन्धी रिपोर्टिङ गर्ने अमेरिकी पत्रकार पिटर डेला पेना नेपाललगायत विभिन्न मुलुकको क्रिकेटबारे निरन्तर लेखिरहन्छन्। नेपाली टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनीबारे समाचार तथा टिप्पणी लेख्न प्रायः छुटाउँदैनन् उनी। नेपालमा हुने घरेलु प्रतियोगिताहरु पनि अध्ययन गरिरहने उनी हरेक नेपाली क्रिकेटरको व्यक्तिगत प्रदर्शनबारे समेत जानकार छन्। हाल नेपाल, अमेरिका र ओमानबीच कीर्तिपुरमा जारी त्रिकोणात्मक एकदिवसीय … Continue reading अमेरिकी पत्रकार भन्छन्: क्रिकेटरलाई नेपालीकाे माया अदभूत