आउँदै, फिल्म नचले पुष्पले पारिश्रमिक फिर्ता गर्ने
बहुप्रतिक्षित फिल्म ‘कृष्ण–लीला’ शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ । कृष्ण जन्माष्टमीको अवसर पारेर फिल्म प्रदर्शनमा आउन लागेको हो । नायक पुष्प खड्काले आफू अभिनित फिल्म ‘कृष्णलीला’ व्यापारिक रुपमा असफल रहे पारिश्रमिक फिर्ता गर्ने घोषणा गरेका छन् । उनले एक अन्तर्वातामा फिल्म नचले आफुले पाएको पारिश्रमिकको निश्चित प्रतिशत निर्मातालाई फिर्ता गर्ने बताएका हुन् । कृष्ण लीलासँग आफु … Continue reading आउँदै, फिल्म नचले पुष्पले पारिश्रमिक फिर्ता गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed